शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
मुधुस बनाउँदै

मुधुस बनाउँदै

बिजनेस न्युज

सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक। काठबाट कोशी, मुधुस लगायतका सामान निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो। पछिल्ला वर्ष आफ्ना उत्पादनहरू बिक्न छाडेपछि राउटेहरू चिन्तित छन्। तस्बिर : प्रकाश अधिकारी/रासस


प्रकाशित : मंगलबार, असोज ५ २०७८०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend