लमजुङको क्व्होलासोथार गाउँपालिका-३ स्थित पर्यटकीय घलेगाउँ। प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, मौलिक जीवनशैली तथा स्थानीय परिकारका कारण घलेगाउँ पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ। हाल यहाँ ४२ घरमा होमस्टे सञ्चालनमा छन्।
तस्बिर : जनक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस