बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
उपत्यकाको नेवारी बस्ती, कलाको बेजोड रूप [फोटोफिचर]

उपत्यकाको नेवारी बस्ती, कलाको बेजोड रूप [फोटोफिचर]

बिजनेस न्युज

काठमाडौं- बढ्दो सहरीकरणले उपत्यकाको नेवारी बस्तीहरू मासिँदै गएका छन्। २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरूलाई त तहसनहस नै बनायो। 

काठमाडौं उपत्यकामात्र होइन समग्र नेपालको इतिहासमा नेवार समुदाय अलग गरेर हेर्न मिल्दैन। इतिहासदेखि नै नेवारहरूको योगदान अतुलनीय छ। ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइरहेको छ। 

यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले उपत्यकाका खोकना, बुङमती, कीर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका विभिन्न स्थानमा गएर तस्बिरहरू लिएका छन्-

किर्तिपुर लहना.jpg
खोकना १.jpg
खोकना २.jpg
ठेंचो .jpg
पाटन च्यासल.jpg
बाँडेगाँउ.jpg
बुंगमति.jpg
भक्तपुर १.jpg
भक्तपुर २.jpg
लुभु.jpg
सिद्धिपुर.jpg
हरिसिद्धि.jpg

 


प्रकाशित : शनिबार, चैत २६ २०७८०८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend