बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३
फूलको रस लिँदै पुतली

फूलको रस लिँदै पुतली

सङ्खुवासभाको खाँदबारी नगरपालिका-७, नयाँ बजारमा फुलेको कल्की फूलको रस चुस्दै पुतली। कल्की फूलमा रस चुस्न विभिन्न प्रजातिका पुतली तथा माहुरी आउने गरेका छन्। तस्बिर : भविन कार्की/रासस


प्रकाशित : मंगलबार, भदौ २ २०८३०५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend