बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुन र चाँदीका गहनामा सिप प्रवर्द्धन शुल्क

शनिबार, जेठ १६ २०८३
सुन र चाँदीका गहनामा सिप प्रवर्द्धन शुल्क


काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटसँगै ल्याएको आर्थिक विधेयक २०८३ मार्फत सुन र चाँदीको गहनामा सिप प्रवर्द्धन शुल्क लगाएको छ।

सिप प्रवर्द्धन शुल्क अन्तिम उपभोक्तालाई विक्री गर्दाको विक्री मूल्यमा ०.५ प्रतिशत लगाइएको हो।

सिप प्रवर्द्धन शुल्क सुन वा सुनका गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई विक्री गर्दाको विक्री मूल्यमा र चाँदी वा चाँदीका गरगहना वा वस्तु अन्तिम उपभोक्तालाई विक्री गर्दाको विक्री मूल्यमा लाग्ने विधेयकमा उल्लेख छ। 


प्रकाशित : शनिबार, जेठ १६ २०८३०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend