बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निजी अस्पतालको उपचार अझै महँगो हुने

शनिबार, जेठ १६ २०८३
निजी अस्पतालको उपचार अझै महँगो हुने

काठमाडौं- सरकारले निजी क्षेत्रबाट सञ्चालित अस्पतालको उपचार महँगो हने गरी नयाँ कर लगाएको छ।

आर्थिक विधेयक २०८३ मार्फत स्वास्थ्य समता शुल्क लगाउने घोषणा गरेको छ।

यो शुल्क विपन्न र गरीबको उपचारमा खर्च गर्ने सरकारले घोषणा गरेको छ।  

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा सञ्चालन गर्ने व्यक्तिले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क लगाएको हो।


प्रकाशित : शनिबार, जेठ १६ २०८३०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend