बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब

शुक्रबार, जेठ १५ २०८३
पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब

काठमाडौं- सरकारले ४ लेनको पूर्व-पश्चिम राजमार्ग विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ।

सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तार ५ वर्षमा सक्ने लक्ष्य सरकारले लिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लले आगामी बजेट प्रस्तुत गर्दै पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

यसैगरी हुलाकी राजमार्ग ४ अर्ब ६५ करोड र कर्णाली १ अर्ब ६५ अर्ब रुपैयाँ विनियोजन गरेको उनले संसदमा जानकारी गराएका छन्।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend