बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालित प्रणाली

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालित प्रणाली

लगानी सम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा सरकारले गरेको हो।

काठमाडौं- सरकारले लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालिन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन्।

लगानीसम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा सरकारले गरेको हो।

सम्पत्ति मूल्यांकन, ऋण भुक्तानी, लाभांश वितरणलगायतका प्रक्रिया सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाइने अर्थमन्त्रीले बताए। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहने उनको भनाइ छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१६:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend