बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भिजन काठमाडौं-२०४० को दीर्घकालीन योजना कार्यान्वयन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
भिजन काठमाडौं-२०४० को दीर्घकालीन योजना कार्यान्वयन गरिने

उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ।

काठमाडौं- सरकारले भिजन काठमाडौंको-२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ।

सो क्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए।

उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ।

पोखरामा विद्युतीय बसले सार्वजनिक यातायात विस्थापित गरिने घोषणासमेत अर्थमन्त्री वाग्लेले गरे।

प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend