बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकममा सरकारको सेयर ६६ प्रतिशतमात्रै रहने

शुक्रबार, जेठ १५ २०८३
नेपाल टेलिकममा सरकारको सेयर ६६ प्रतिशतमात्रै रहने

काठमाडौं- सरकारले नेपाल टेलिकममा रहेको आफ्नो सेयर स्वामित्व घटाउने भएको छ।

आगामी पुस मसान्तसम्मा ६६ प्रतिशतमात्रै सेयर राखी अरु सेयर सर्वसाधरणमा बिक्री गरिने उद्घोष आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले गरेका हुन्। 


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend