काठमाडौं- सरकारले ३ सय ६० वस्तुमा लाग्दै आएको अन्त:शुल्क खारेज गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
