बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

औद्योगिक क्षेत्रतर्फको सार्वजनिक संस्थानको घाटा १ अर्ब ३० करोड, कुनको कति?

बुधबार, जेठ १३ २०८३
औद्योगिक क्षेत्रतर्फको सार्वजनिक संस्थानको घाटा १ अर्ब ३० करोड, कुनको कति?

नेपाल मेटल कम्पनीको विवरण राखिएको छैन भने जनकपुर चुरोट कारखाना भने नाफामा देखाइएको छ।

काठमाडौं- औद्योगिक क्षेत्रतर्फमा १० सार्वजनिक संस्थानको वित्तीय अवस्था नाजुक देखिएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिती समीक्षा २०८३ मा आद्योगिक क्षेत्र तर्फमा ८ वटा सार्वजनिक संस्थाना घाटामा गएको देखाएको छ।

नेपाल मेटल कम्पनीको विवरण राखिएको छैन भने जनकपुर चुरोट कारखाना नाफामा देखाइएको छ। औद्योगिक क्षेत्रतर्फका सबै ८ वटा सार्वजनिक संस्थान घाटामा रहेको छ।

औद्योगिक क्षेत्रतर्फको सार्वजनिक संस्थानको ०८१/०८२ को खुद नोक्सानी १ अर्ब ३० करोड ३० लाख रुपैयाँ रहेको छ।

औद्योगिक.jpg


प्रकाशित : बुधबार, जेठ १३ २०८३१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend