बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुग्यो

बुधबार, जेठ १३ २०८३
सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं-  चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

काठमाडौं-  चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०८२/८३ प्रस गर्दै ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत भएको जनाकारी गराएका हुन।  

चालु आवकै ९ महिनाको अवधिमा  अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको  मन्त्री वाग्लले बताए।

यस अवधिमा सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब रुपैयाँ घाटामा रहेका मन्त्रीले सर्वेक्षण सभामा पेस गर्दै बताए।

प्रकाशित : बुधबार, जेठ १३ २०८३१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend