बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ८ २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

गाजर (लोकल) प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४५ र भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, गोलभेँडा सानो (टनेल) ७२, आलु रातो (लाम्चो) प्रतिकिलो ३०, आलु रातो (गोलो) प्रतिकिलो २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६  रुपैयाँरुपैयाँ रहेको छ। 

यसैगरी गाजर (लोकल) प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४५ र भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ। 

त्यसैगरी बोडी (तने) प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ८०, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, मटर कोशा प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १३०, तीते करेला प्रतिकिलो ७०, लौका प्रतिकिलो ५०, परवर (लोकल) प्रतिकिलो ५०, परवर (तराई) प्रतिकिलो ४५, चिचिन्डो प्रतिकिलो ३५, घिरौँला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५, सखरखण्ड प्रतिकिलो ७०, भिन्डी प्रतिकिलो ३५ र पिँडालु प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ।

स्कुस प्रतिकिलो ७०, रायोसाग प्रतिकिलो ८०, पालुङ्गो प्रतिकिलो १२०, तोरीसाग प्रतिकिलो ४०, चमसुरको साग प्रतिकिलो १२०, मेथीको साग प्रतिकिलो १२०, हरियो प्याज प्रतिकिलो १२०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ३५०, ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ६०, निगुरो प्रतिकिलो ८०, कुरिलो प्रतिकिलो ३५०, रातो बन्दा प्रतिकिलो ४०, सजीवन प्रतिकिलो ११०, जिरीको साग प्रतिकिलो १००, पार्सले प्रतिकिलो ३००, सेलरी प्रतिकिलो १५०, सौफको साग प्रतिकिलो १२०, पुदिना प्रतिकिलो १००, गान्टेमुला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १५०, तोफु प्रतिकिलो १५० र गुन्द्क प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो ३२५, कागती प्रतिकिलो २६०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो ४५०, आँप (दसहरी) प्रतिकिलो २८०, अङ्गुर (हरियो) प्रतिकिलो ३२०, तरबुजा (हरियो) प्रतिकिलो ३५, भुइँकटहर प्रतिगोटा २३०, काँक्रो (लोकल) प्रतिकिलो ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५०, खकटहर प्रतिकिलो ७०, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १०० र लिचि (भारती) २८०, एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी अदुवा प्रतिकिलो १६०, सुकेको खुर्सानी प्रतिकिलो ४३०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, माछे खुर्सानी प्रतिकिलो ७०, भेडेखुर्सानी प्रतिकिलो ६०, हरियो लसुन प्रतिकिलो २००, हरियो धनियाँ प्रतिकिलो १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १२०, छ्यापी सुकेको प्रतिकिलो १४०, माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० र ताजा माछा (छडी) प्रतिकिलो २६० रुपैयाँ निर्धारण गरिएको छ।


प्रकाशित : शुक्रबार, जेठ ८ २०८३१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend