शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि चार जना सर्टलिस्टमा, शुक्रबार प्रस्तुतीकरण हुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ५ २०८३
धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि चार जना सर्टलिस्टमा, शुक्रबार प्रस्तुतीकरण हुने

यी चार जनासँग आगामी शुक्रबार समितिले छलफल गर्ने बताएको छ। छलफलका  फरक फरक समय निर्धारण गरिएको छ।

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न बनेको समिमितले चार जनालाई सर्टलिस्ट गरेको छ। 

समितिले डा नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा गोपालप्रसाद भट्टलाई सर्टलिस्ट गरेको छ। 

यी चार जनासँग आगामी शुक्रबार समितिले छलफल गर्ने बताएको छ। छलफलका  फरक फरक समय निर्धारण गरिएको छ। 

चार जनामध्ये तीन जनाको नाम नियुक्तिका लागि समितिले सरकारलाई सिफारिस गर्नेछ। त्यसबाट सरकारले एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ। 

प्रकाशित : मंगलबार, जेठ ५ २०८३१६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend