बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राष्ट्र बैंकको पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
राष्ट्र बैंकको पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई बुझाएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएका हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ। 


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१४:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend