सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३
अल्लो किन्ने हो?

अल्लो किन्ने हो?

बिजनेस न्युज

दार्चुलाको नौगाड गाउँपालिका-१ का स्थानीय महिला अल्लो बिक्री गर्न सदरमुकाम खलङ्‍गा बजार जाँदै। जंगलमा पाइने अल्लो संकलन गरेबापत स्थानीयवासीले प्रतिकिलो एक सय रूपैयाँ पाउने गरेका छन्। प्रशोधित अल्लोबाट जुत्ता, टोपी, कोट, प्वाइन्ट झोलालगायतका सामग्री निर्माण हुन्छ। तस्बिर : नरेन्द्रसिह कार्की/रासस


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend