भिरालो पाखोको फेदीमा परम्परागत ढुंगेघरहरू रहेको म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा अवस्थित लमसुङ गाउँ। मगर र दलित समुदायको बसोबास रहेको लमसुङ पर्यटकीयस्थल ढोरपाटन र गुर्जाको प्रवेशद्धार हो। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस