आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३
कोरला नाका जोड्ने पुल

कोरला नाका जोड्ने पुल

बिजनेस न्युज

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित नेपाल-चीन सिमाना कोरलानाका र उपल्लो मुस्ताङ जोड्ने नरसिंह खोलामा निर्मित पक्की पुल। कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले १ सय २० मिटर लामो पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङमा बाह्रै महिना सवारी आवागमनमा सहज भएको छ। तस्बिर : सुन्दरकुमार थकाली/रासस


प्रकाशित : आइतबार, वैशाख ६ २०८३१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend