मंगलबार, जेठ ८ गते २०८१    
फागु पूर्णिमाको हर्षोल्लास [तस्बिरहरू]

फागु पूर्णिमाको हर्षोल्लास [तस्बिरहरू]

बिजनेस न्युज

काठमाडौं- फागु पूर्णिमाको अवसरमा देशका विभिन्न स्थानमा रङ लगाउँदै मानिसहरू हर्षोल्लासमा छन्।  केही वर्षदेखि राजधानीमा पनि रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ।

images
images
images

केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे। फागु पर्व सभ्य हुन थालेपछि राजधानीमा युवतीको चहलपहल पूर्ववत् नै छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। विसं २०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ।

ktm holi basantapur (1).jpg
holi ktm (6).jpg
holi ktm (2).jpg
holi ktm (3).jpg
holi ktm (4).JPG
holi ktm (5).jpg
ktm holi basantapur (2).jpg
ktm holi basantapur (3).jpg

तस्बिरहरू : रासस


प्रकाशित : बिहीबार , चैत ३ २०७८०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend