शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
टेम्पल टाइगरको यो हविगत

टेम्पल टाइगरको यो हविगत

बिजनेस न्युज

काठमाडौं- झन्डै एक दशक अघिदेखि बन्द चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टेम्पल टाइगर जंगल रिसोर्ट अहिले बन्द छ। बन्द भएर बेकाम भइरहेको रिसोर्टको संरचनासमेत जिर्ण बनेको छ। 

निकुञ्जभित्र चोरीपैठारी बढेको भन्दै रिसोर्ट बन्द गराइएको थियो। योसँगै निकुञ्जभित्र सञ्चालन भएको टाइगर टप्स लगायतका सबै रिसोर्ट बन्द छन्।

रिसोर्ट बन्द भएसँगै व्यवसायी सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि रिसोर्ट सञ्चालन गर्न दिने तथा नदिने विषयमा निर्णय गर्न भन्दै आदेश जारी गरेको थियो। आदेश जारी भएको पनि ७ वर्षभन्दा बढी भइसकेको छ। वन तथा वातावरण मन्त्रालयले रिसोर्ट सञ्चालन गर्न दिने वा नदिने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन।

temple tiger (2).jpg
temple tiger (3).jpg
temple tiger (4).jpg
temple tiger (5).jpg
temple tiger (6).jpg
temple tiger (7).jpg


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१०:४७
  • सम्बन्धित विषय:

  • # टेम्पल टाइगर

  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend