शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
पक्की पुल निर्माण गर्ने ठेकेदार भागेपछि जीर्ण काठेपुलको भर

पक्की पुल निर्माण गर्ने ठेकेदार भागेपछि जीर्ण काठेपुलको भर

बिजनेस न्युज

मनाङ ङिस्याङ गाउँपालिका सब्जे खोलामा राखिएको काठेपुल जीर्ण भएपछि मर्मत गरिँदै। दुई करोड रूपैयाँमा पक्की मोटरपुल निर्माण गर्ने जिम्मा पाएको द क्याराभान कन्सल्टेन्सीले काम अलपत्र  बनाएपछि काठको पुल निर्माण गरिएको छ। यस पुलले माथिल्लो मनाङलाई सवारी आवगमनमा सहज बनाएको छ। तस्बिर : नवीन लामिछाने/रासस


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend