म्याग्दीको धवलागिरी गाउँपालिका-४ स्थित भिरालो पाखामा बाक्लो ढुंगेघरहरू रहेको रहेको मुदीगाउँ। मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी धौलागिरि चक्रीय पदमार्गमा समेटिएको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस