म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीबाट देखिएको धौलागिरि हिमश्रृंखलाको मनोरम दृश्य। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तोरीपानी भ्रमणमा आउने पर्यटकलक्षित गरेर घरबास सञ्चालन गरिएको छ। तस्बिरः कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस