बझाङको साइपाल गाउँपालिका-४ स्थित साइपाल पाटनमा चर्दै गरेका चौँरीहरू। चार हजार मिटरको उचाइमा रहेको पाटन आसपासमा हिउँदमा पनि चौँरीहरू चर्ने र खुला आकाशमा बास बस्ने गर्दछन्। यो ठाउँमा जिल्ला सदरमुकाम चैनपुरबाट ७ दिनको पैदलयात्रापछि पुगिन्छ।
तस्बिर : भूमिराज पिठातोली/रासस
प्रतिक्रिया दिनुहोस

.jpeg)