शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
एक सय वर्षअघि खनिएको तामाखानी सुरुङ

एक सय वर्षअघि खनिएको तामाखानी सुरुङ

बिजनेस न्युज

गुल्मीको सत्यवती गाउँपालिका-८, भार्सेस्थित देउराली डाँडामा रहेको तामाखानीको सुरुङ। करिब १०० वर्षअघि तामा निकाल्नका लागि खनिएको उक्त सुरुङ ३० मिटरको छ। उक्त क्षेत्रमा प्रशस्त तामा रहेको अनुमान गरिए पनि सरकारको ध्यान भने गएको छैन। तस्बिर : हुमाकान्त पोखरेल/रासस


प्रकाशित : सोमबार, फागुन २३ २०७८०५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend