आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३
मुस्ताङको इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा

मुस्ताङको इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा

मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित करिब पाँचसय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल। यो गुम्बामा बौद्ध धर्म मान्ने धर्मावलम्बीहरुले विशेष पूजाआजा गर्ने गर्छन्।

तस्बिरः सुशीलबाबु थकाली/रासस


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२०४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend