शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बढ्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ३ २०८२
बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ।

आज सोमबार सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै आज चाँदी प्रतितोला पाँचले बढेर ३ हजार २ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, कात्तिक ३ २०८२११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend