शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

आइतबार, असोज २६ २०८२
खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

ग्राहकले बैंकको जुनसुकै शाखाबाट इमेल ठेगाना अद्यावधिकका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौं- एनआईसी एसिया बैंकले खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई अनुरोध गरेको छ।

आफ्नो खातामा बैंकको भिडियो केवाईसी 'एनआईसी एसिया बैंक डटकम/भिडियो-केवाईसी' वा मोबाइल बैंकिङ एप (मोबैंक) मा रहेको 'माइ प्रोफाइल'मा ट्याप गरी 'चेन्ज इमेल' विकल्प छनोट गरी इमले ठेगाना अद्यावधिक गर्न सकिन्छ।

ग्राहकले बैंकको जुनसुकै शाखाबाट इमेल ठेगाना अद्यावधिकका लागि आवेदन दिन सक्नेछन्।

इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०-०१-७७७७१, ०१-५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन सकिन्छ।


प्रकाशित : आइतबार, असोज २६ २०८२१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend