शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घट्यो

शुक्रबार, असोज २४ २०८२
सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घट्यो

बिहीबार प्रतितोला ७० रूपैयाँले बढेर ३ हजार २५ रूपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य शुक्रबार भने घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेको छ। 

बिहिबार तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आज शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार प्रतितोला ७० रूपैयाँले बढेर ३ हजार २५ रूपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित : शुक्रबार, असोज २४ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend