शुक्रबार, जेठ ४ गते २०८१    
पशुपतिमा साधुसन्त : धुनी र प्रसादमा मस्त [तस्बिरहरू]

पशुपतिमा साधुसन्त : धुनी र प्रसादमा मस्त [तस्बिरहरू]

बिजनेस न्युज

काठमाडौं- महाशिवरात्रिका अवसरमा विभिन्न ठाउँबाट पशुपतिनाथको दर्शन गर्न आइपुगेका साधुसन्तले पशुपति क्षेत्र भरिभराउ रहेको छ।

images
images
images

साधुसन्तहरूले समूह समूहमा रहेर धुनी जगाउने साथै प्रसाद खाने गरिरहेका छन्। पशुपतिमा शिवरात्रिको अवसरमा दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरिएको बताइएको छ। 

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ। शिवरात्रिका दिन मंगलबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनलाई सजिलो होस् भनि मन्दिर परिसरमा सबै व्यवस्थापन गरिएको छ। 

pashupati sadhu (6).jpg
pashupati sadhu (1).jpg
pashupati sadhu (3).jpg
pashupati sadhu (4).JPG
pashupati sadhu (5).jpg
pashupati sadhu (8).jpg
pashupati sadhu (10).jpg
pashupati sadhu (12).jpg
pashupati sadhu (13).jpg
pashupati sadhu (14).jpg
pashupati sadhu (15).jpg
pashupati sadhu (2).jpg

सबै तस्बिर : रत्न श्रेष्ठ/रासस


प्रकाशित : सोमबार, फागुन १६ २०७८११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend