समुद्री सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको याक गोठ। हिमाली समुदायको जीवनशैलीसँग गाँसिएको याकपालन उनीहरूको प्रमुख पुर्ख्यौली पेसा हो।
तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस