सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ स्थित च्याकुटारबेँसीमा धान गोड्दै किसान। यस वर्ष वर्षा कम भएसँगै सिँचाइको अभावका कारण खेतमा धानभन्दा झार फस्टाउँदा किसानले धान गोड्मेलमा सास्ती भोग्नुपरेको छ।
तस्बिरः नारायण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस