बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
उदयपुर सिमेन्ट : सञ्चालनमा नआएपछि जीर्ण बन्दै रोपवे

उदयपुर सिमेन्ट : सञ्चालनमा नआएपछि जीर्ण बन्दै रोपवे

उदयपुरको त्रियुगा नगरपालिका ११ मा उत्पादित उदयपुर सिमेन्टका लागि उत्तरी भेगको सुकौराबाट चुनढुंगा ढुवानी गर्ने रोपवेहरु लामो समयदेखि सञ्चालनमा नआएपछि जीर्ण बन्दै गएका छन्। विसं २०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रोपवेसहितको उद्योग सञ्चालनमा आएको थियो।

तस्बिर : ऋषिबहादुर राई/रासस


प्रकाशित : मंगलबार, साउन १३ २०८२११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend