तनहुँको ब्यास नगरपालिका र ऋषिराङ गाउँपालिकाको सिमानामा रहेको मादी र सेती नदीको संगमस्थल। पौराणिक कथनअनुसार बेदब्यासको आमा सत्यवती (मत्स्यगन्धा) र पिता पराशरको मादीसेती संगमस्थलमा भेट भएको थियो। यसैले यो भूमि पबित्र मानिन्छ।
तस्बिर : सागर गिरी/रासस
प्रतिक्रिया दिनुहोस