बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
अस्तव्यस्त पार्किङमा सहरवासी [फोटो फिचर]

अस्तव्यस्त पार्किङमा सहरवासी [फोटो फिचर]

बिजनेस न्युज

काठमाडौं- काठमाडौं उपत्यकामा सवारी साधनको संख्या बढिरहेको छ। अव्यवस्थित सहर अनि जथाभावी पार्किङले सहरको सौन्दर्य पनि नासिदै जान थालेको छ।

सहरभित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ गरेको देखिन्छ। यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत हनन भइरहेको छ। सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ को सास्ती महानगरवासीले दैनिक भोगिरहेका छन्। भएको पार्किङहरू पनि व्यवस्थित छैन।

यस्तै समस्या देखिनेगरी न्युज एजेन्सी नेपालका फोटो पत्रकारले काठमाडौं र ललितपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर केही तस्बिर लिएका छन्-

ktm city parking (2).jpg
        इन्द्रचोक
ktm city parking (3).jpg
        इन्द्रचोक
ktm city parking (4).jpg
         संकटा मन्दिर परिसर 
ktm city parking (5).jpg
         नयाँ सडकको एक गल्ली 
ktm city parking (6).jpg
         नयाँसडक इन्द्रचोक सडक
ktm city parking (7).jpg
        पाटनको कृष्णमन्दिर परिसर 
ktm city parking (8).jpg
         पुरानोबानेश्वर सडक
ktm city parking (9).jpg
         बानेश्वरको फुटपाथ 
ktm city parking (10).jpg
         रत्नपार्क क्षेत्र 
ktm city parking (11).jpg
         ललितपुर लगनखेल 
ktm city parking (12).jpg
         ललितपुरको पुल्चोक सडक 
ktm city parking (13).jpg
        साँझपख सुन्धारा 


प्रकाशित : शनिबार, फागुन ७ २०७८०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend