बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
अन्नपूर्ण आधार शिविरका हिमनदी

अन्नपूर्ण आधार शिविरका हिमनदी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी। जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा वर्षौदेखि हिउँ जमेर बनेका हिमनदी पग्लन थालेका छन्।

images
images
images

तस्बिर : कमल खत्री/रासस


प्रकाशित : मंगलबार, असार १० २०८२०६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend