बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
बन्दीपुरमा निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग

बन्दीपुरमा निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग। स्थानीयले मिनी ग्रेटवाल समेत भन्ने बन्दीपुर गाउँपालिका-२, थानीमाई मन्दिरबाट सुरु भएको उक्त पदमार्ग चुलीडाँडामा पुगेर टुंगिनेछ। आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना छ।

तस्बिर : सागर गिरी/रासस


प्रकाशित : बुधबार, जेठ २१ २०८२११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend