बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
भरतपुर विमानस्थलमा बुद्ध एयरको एटीआर ७२ जहाज

भरतपुर विमानस्थलमा बुद्ध एयरको एटीआर ७२ जहाज

चितवनको भरतपुर विमानस्थलमा बिहीबार अवतरण गरिएको बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर ७२ जहाज। सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयासस्वरुप आज ७२ सिट क्षमताको एटीआर ७२ जहाजको परीक्षण उडान गरेको हो।

तस्बिर : सनद अधिकारी/रासस


प्रकाशित : बिहीबार , जेठ ८ २०८२१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend