आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
ओखलमा धान कुट्दै

ओखलमा धान कुट्दै

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-५ स्थित गोतामकोट गाउँमा स्थानीय महिला ओखलमा धान कुट्दै। यस भेगमा अझै पनि परम्परागत तरिकाले मकै र गहुँ घट्टमा पिस्ने र धान ओखलमा कुट्ने चलन कायमै छ। 

images
images
images

तस्बिर : कुलदीप न्यौपाने/रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend