शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
म्याग्दीको चिमखोला गाउँ

म्याग्दीको चिमखोला गाउँ

परम्परागत ढुंगाले छाएको घरहरु रहेको म्याग्दीको रघुगंगा गाउँपालिका-७ को चिमखोला गाउँ। थाली नाचको उद्गम थलो मानिने मगर समुदायको बाहुल्य बसोबास रहेको यो गाउँ साँस्कृतिक गाउँको रुपमा परिचित छ।

images
images
images

तस्बिर : कमल खत्री/रासस


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend