बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
२०७२ को भूकम्पपछि पुनर्निर्माण भएको गोरखाको बारपाक गाउँ

२०७२ को भूकम्पपछि पुनर्निर्माण भएको गोरखाको बारपाक गाउँ

विसं २०७२ को भूकम्पछि पुनर्निर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने बारपाक गाउँ। भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक क्षेत्रका अधिकांश स्थानीयको घर पूर्णरूपमा भत्किएर करिब ७० जनाभन्दा बढी स्थानीयवासीको ज्यान गएको थियो। 

gorkha barpak.jpg

भूकम्प गएको भोलि १० वर्ष पूरा हुँदैछ।

gorkha barpak1.jpg

तस्बिर : रत्न श्रेष्ठ/रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२०१:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend