बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
आगो बाल्नका लागि चाङ लगाएर राखिएको गुइँठा

आगो बाल्नका लागि चाङ लगाएर राखिएको गुइँठा

दाङको घोराही उपमहानगरपालिका-९ स्थित कर्मटुवा गाउँका स्थानीयले आगो बाल्नको लागि चाङ लगाएर राखेको गुइँठा। आगो बाल्नको लागि आधुनिक प्रविधि भित्रिए पनि ग्रामीण बस्तीमा अझै पशुचौपायाको गोबर संकलन गरेर बनाइएको गुइँठाको समेत प्रयोग गर्ने गर्दछन्। 

तस्बिर : कुलदीप न्यौपाने/रासस


प्रकाशित : बुधबार, चैत ६ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend