बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
कालोटाउके सुनचरी

कालोटाउके सुनचरी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित सिमलको रुखमा बसेको कालोटाउके सुनचरी। कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्ने गर्छ। खुला वनजंगल, ग्रामीण क्षेत्रमा पाइन्छ। 

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस


प्रकाशित : सोमबार, फागुन २६ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend