मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३
कोटेरो मुनियाँ चरा

कोटेरो मुनियाँ चरा

कञ्चनपुरको शुक्लाफाँँटा नगरपालिका-११ स्थित कलुवापुरमा ज्यामिरको रुखमा बसेको कोटेरो मुनियाँ चरा। बस्तीनजिक बस्न रुचाउने सानो प्रजातिको यस चराको शिकार गरिने हुँदा जोखिममा रहेको छ। घना झाडी, घाँस भएको क्षेत्रमा मुनियाँ चरा पाइने गर्दछ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस


प्रकाशित : शनिबार, फागुन १७ २०८१०४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend