मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

images
आइतबार, असोज १३ २०८१
images
images
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्।

images
images

सुनसरी- बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन्।

images
images
images

कोशी गाउँपालिका-४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए।

images
images

इनरुवा नगरपालिका- १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा-१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए।

images
images
images

हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्।

जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उनले बताए। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend