मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

images
शनिबार, असोज १२ २०८१
images
images
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख  क्युसेक पानीको बहाव रहेको छ।

images
images

नवलपरासी- पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ।

images
images
images

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी  स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो।

images
images

अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख  क्युसेक पानीको बहाव रहेको छ।

images
images
images

सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनले बताए। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८११३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend