मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

अविरल वर्षाले भक्तपुरका १५ बस्ती डुबानमा

images
शनिबार, असोज १२ २०८१
images
images
अविरल वर्षाले भक्तपुरका १५ बस्ती डुबानमा

बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलामा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा परेका हुन्।

images
images

काठमाडौं- अविरलको वर्षाका कारण भक्तपुरको १५ वटा टोलबस्ती डुबानमा परेको छ।

images
images
images

बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलामा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा परेका हुन्।

images
images

डुबानका कारण यहाँ करोडौँको क्षति भएको छ। रासस

images
images
images


प्रकाशित : शनिबार, असोज १२ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend