बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
सौम्य तिलिचो

सौम्य तिलिचो

समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल। यो तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। उक्त ताललगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २ सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन्।

tilicho manang.jpg

तस्बिर : नवीन लामिछाने/रासस


प्रकाशित : बुधबार, असोज ९ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend