समुन्द्रि सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ स्थित धार्मिक स्थल दामोदरकुण्ड। समुन्द्रि सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो। दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरुको तिर्थस्थल हो। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस